युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरले डाक्यो साधारण सभा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरले डाक्यो साधारण सभा



काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारण सभा चैत २० गते बोलाएको छ ।

बुधबार बसेको संचालक समितिको बैठकले कम्पनिको साधाण सभा होटल सांग्रिला भिलेज, पोखरा, कास्कीमा बिहान ११ बजे गर्ने निर्णय गरेको छ ।

कम्पनिको साधारण सभा प्रयोजनका लागि चैत ६ गते एक दिन बुक क्लोज हुने कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्