एफएनसीसीआई अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिको सल्लाहकारमा सुनिल केसी मनोनित - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एफएनसीसीआई अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिको सल्लाहकारमा सुनिल केसी मनोनित



काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी नेपाल उद्योग वाणिज्य महासंघको अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिको सल्लाहकारमा मनोनित भएका छन् ।

नेपाल–भारत सम्वन्ध लगायत अन्तर्राष्ट्रिय कुटनैतिक सम्वन्धका जानकार रहेको केसी काठमाडौंको एसियन इन्ष्टिच्यूट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्स(आइडा) मा संस्थापक प्रमुखको रुपमा समेत काम गरेको अनुभव छ ।


प्रतिक्रिया दिनुहोस्