वोमी लघुवित्तको सीईओमा पुनः आचार्य नियुक्त - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

वोमी लघुवित्तको सीईओमा पुनः आचार्य नियुक्त



काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः प्रमेश आचार्य नियुक्त भएका छन् ।बुधबार बसेको संचालक समितिको बैठकले आउदो चार वर्षको लागि पुनः आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्तबीच मर्जर भएपछि साविककै वोमी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत आचार्य सीईओमा नियुक्त भएका हुन ।

यस्तैगरी बुधबारकै बैठकले साविक ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थामा कार्यरत दिलिप कुमार पोखरेललाई नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका छन ।


प्रतिक्रिया दिनुहोस्