महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस
काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिइपछि नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस भएका छन् । प्रधानमन्त्री कार्यालयले महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरेको छ ।
बडाल नेपाल बार एसोसियसनका उपाध्यक्ष हुन उनलाई न्यायाधिवक्ता नियुक्त गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको स्रोतले जनाएको छ ।












