यस्तो छ २०७८ सालमा सार्वजनिक बिदा (सूचीसहित)
काठमाडौं । आउदो वर्ष २०७८ सालको सार्वजनिक बिदा सार्वजनिक गरेको छ ।
हिजो सोमबार राजपत्रमा प्रकाशित सूचना अनुसार पर्व बिदाको रूपमा ७ दिन बिदा दिने निर्णय गरेको छ । यो वर्ष काटिएका फागु पूर्णिमा लगायत केही कटौती भएका बिदा फेरी दिने निर्णय भएको छ ।
त्यस्तगरि, गाईजात्रा, इन्द्रजात्रा, भोटो जात्रा र घोडेजात्रा गरेर काठमाडौं उपत्यकामा ४ दिन जात्रा बिदा दिने सूचनामा उल्लेख गरिएको छ ।



















