एमालेको केन्द्रीय कार्यालय थापाथलीमा सर्ने, प्रधानमन्त्रीले गरे भवन निरीक्षण - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

एमालेको केन्द्रीय कार्यालय थापाथलीमा सर्ने, प्रधानमन्त्रीले गरे भवन निरीक्षण



काठमाडौँ । नेकपा एमाले पार्टी कार्यालय धुम्बाराहीबाट थापाथलीमा सर्ने भएको छ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय पार्टी कार्यालय राख्ने भवनको निरीक्षण समेत आज गरेका छन ।

पार्टी कार्यालय रहने भवन निरीक्षणका लागि अध्यक्ष ओलीसहित अन्य शीर्ष नेताहरु पनि पुगेका थिए । ०७२ सालमा गएको भूकम्पले बल्खुमा रहेको पार्टी कार्यालय भत्काएपछि धुम्बाराहीमा रहेको पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवनमा पार्टी कार्यालय रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्