७ श्रावण २०८३, बिहिबार

आरम्भ चौतारी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि चैत्र १८ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । आज (चैत्र १७ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरूले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाको पाँचौ वार्षिक साधारण सभा चैत ३१ गते मंगलबार, पञ्चकन्या बेन्क्वेट, बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई ८.८५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्