७ श्रावण २०८३, बिहिबार

मिर्मिरे लघुवित्तको साधारण सभा आज हुँदै, एफपिओ र लाभांश पारित गरिने



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बुधबार हुँदै छ ।कम्पनिको साधारण सभा पञ्चकन्या ब्याङ्क्वेट, बनेपा, काभ्रेपलाञ्चोकमा दशौँ वार्षिक साधारण सभा चैत १८ गते बिहान ११ बजेदेखि हुँदै छ ।

साधारण सभाले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांशका साथै एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई कायम चुक्ता पूँजीको ९।१९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४८ प्रतिशत नगद गरि कुल ९.६८ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।

सभामा स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गरेपश्चात संस्थापक सेयर र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकमलाई प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिनेछ । साधारण सभा प्रयोजनार्थ लघुवित्तकोे चैत ८ गतेदेखि १८ गतेसम्म बुकक्लोज गरेको


प्रतिक्रिया दिनुहोस्