२६ भदौ २०८३, शुक्रबार

४ लाख २५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा कम्पनीको ४ लाख २५ हजार ६५९.८५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।