नेपाल हाइड्रो डेभलोपरको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ
काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको स्वतन्त्र सञ्चालकमा इञ्जिनियर भोला श्रेष्ठ नियुक्त भएका छन् ।
हिजो मंगलबार सम्पन्न भएको १२औं, १३औं तथा १४ औं वार्षिक साधारण सभाले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
उनले नियुक्त भएकै दिनबाट पदभार ग्रहण गरेको समेत कम्पनीले एक् सुचना जारी गदै जनाएको छ ।














