काँग्रेस पदाधिकारी बैठक आज २ बजे बस्दै - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

काँग्रेस पदाधिकारी बैठक आज २ बजे बस्दै



काठमाडौँ । नेपाली काँग्रेस पदाधिकारी बैठक आज २ बजे बस्दै छ । पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे पार्टी सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक डाकेका हुन ।

पार्टीको १४ औँ महाधिवेशनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको एक नेताले बताएका छन । काँग्रेसले भदौ ७ देखि महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ ।

अहिले देशभरका जिल्लाहरूमा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम भइरहेको छ । काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने गृहकार्य सुरु गरेको छ ।


प्रतिक्रिया दिनुहोस्