१८ भदौ २०८३, बिहिबार

हिमालयन बैंकको नयाँ ब्याजदर सार्वजनिक



काठमाडौं । हिमालयन बैंकले जारी गरेको ब्याजदर सार्वजनिक गरेको छ । बैशाख १ गतेदेखि लागू हुनेगरि हिमालयन बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

हिमालयन बैंकको नयाँ ब्याजदर सार्वजनिक भएको बारे सूचना