भारतमा एकैदिन करिब २ लाख मानिसमा कोरोना पुष्टि, एक हजार बढीले ज्यान गुमाए - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

भारतमा एकैदिन करिब २ लाख मानिसमा कोरोना पुष्टि, एक हजार बढीले ज्यान गुमाए



काठमाडौं । भारतमा एकैदिन करिब २ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।
हिजो बुधबार भारतभर १ लाख ९९ हजार ६ सय २० जनामा कोरोना संक्रमण पुष्टी भएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तैगरी हिजो एकैदिन भारतमा १ हजार ३८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।


प्रतिक्रिया दिनुहोस्