३९ लाख २१ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

३९ लाख २१ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत



काठमाडौँ । ३९ लाख २१ हजार कित्ता बोनस शेयर नृप्सेमा सुचीकुत भएको छ ।आज विहिबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३९ लाख २१ हजार २ सय ४१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।


शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १३ प्रतिशत बोनस बापतको उक्त शेयर मंगलबार सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्