१२ कार्तिक २०८३, बिहिबार

उन्न्नति सहकार्य लघुवित्तको अध्यक्षमा शाह



काठमाडौं । उन्नति सहकार्य लघुवित्तको अध्यक्षमा डा अनिता ढुङ्गाना शाह चयन भएकी छन ।

मंगलबार सम्पन्न भएको ६ औं साधारण सभाले संस्थापक समुहको तर्फबाट अध्यक्षमा डा अनिता ढुङ्गाना शाहलाई चयन गरेको कम्पनिले जानकारी दिएको छ ।
त्यसैगरी खड्ग बहादुर राना, खिल राज मैनाली,तुलसीराम खनाललाई संस्थापक समुहको तर्फबाट संञ्चालकमा चएन भएका छन ।

त्यस्तै राजन तिवारी,यम कुमार खड्का सर्वसाधारण समुहबाट सञ्चालकमा चएन भएका छन भने भार्गव धिताल स्वतन्त्र संञ्चालकमा चएन भएका छन ।