एचआईडीसीएलको सीईओमा गौतम - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

एचआईडीसीएलको सीईओमा गौतम



काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अर्जुनकुमार गौतम नियुक्त भएक छन ।

हिजो बसेको संचालक समितिको बैठकले गौतमलाई योग्यता, प्रस्तुतीकरण तथा अन्तर्वार्ताका आधारमा सञ्चालक समिति समक्ष सिफारिस गरेको कम्पनिले जनाएको छ ।
उनलाई कम्पनिले १५ दिनभित्र कार्यसम्पादन सम्झौता गर्न आउन समेत आग्रह गरेको छ ।

No description available.


प्रतिक्रिया दिनुहोस्