शनिबार थप ८४३ जनामा कोरोना - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

शनिबार थप ८४३ जनामा कोरोना



काठमाडौं । शनिबार पछिल्लो २४ घण्टामा ८४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४ जनाको पीसीआर परीक्षण गर्दा ८४३ जनामा कोरोना पुष्टि भएकोे हो । यो संगै नेपालमा अहिलेसम्म कूल कोरोना संक्रमितको संख्या दुई लाख ८३ हजार ६५८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २६ जना संक्रमणमुक्त भएका छन्। अहिलेसम्म दुई लाख ७५ हजार ३८ जना निको भएर घर फर्किएका छन्।


प्रतिक्रिया दिनुहोस्