अरुण काबेली पावरका सञ्चालक तातेडको राजिनामा स्वीकृत - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अरुण काबेली पावरका सञ्चालक तातेडको राजिनामा स्वीकृत



काठमाडौं । अरुण काबेली पावर लिमिटेडका सञ्चालक बच्छराज तातेडले सञ्चालक पदबाट राजिनामा दिएका छन् ।

कम्पनीको बैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले तातेडको राजिनामा स्वीकृत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्