२७ श्रावण २०८३, बुधबार

निरन्तर उकालो लागेको सुनको मूल्य शुक्रबार ५ सय रुपैयाँले घट्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । शुक्रबार छापावाल सुनको मूलय तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेवावी सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य ३ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य स्थिर रहेर तोलामा १३ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य स्थिर रहेर तोलामा १३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेर तोलामा १३ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार छापावाल सुनका मूल्य तोलामा ७ सयले बढेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १२९० रुपैयाँमा कारोबार भएको थियो ।