गोर्खाज फाइनान्सको २६ औं साधारण सभा स्थगित - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

गोर्खाज फाइनान्सको २६ औं साधारण सभा स्थगित



कठमाडौं । गोर्खाज फाइनान्सको २६ औं साधारण सभा स्थगित भएको छ ।

आज बसेको संचालक समितिको बैठकले बैशाख २१ गते बस्ने संस्थाको २६ औं वार्षिक साधारण सभा आयोजन गर्ने सन्दर्भमा कोरोनाका नयाँ विरामी बढेकाले २२ गतेसम्म निषेधाज्ञा जारी गरेकोले कम्पनिको साधारण सभामा शेयरधनीहरुलाई भाग लिन र मतदान गर्नसक्ने अधिकारलाई यथावत राखि अर्को निर्णय र सुचना प्रकाशित नभएसम्मका लागि २१ हुने साधारण सभा स्थगन भएको कम्पनिले एक सुचना जारी गदै जानकारी दिएको छ ।

यस्तो छ कम्पनिले जारी गरेको सुचना :


प्रतिक्रिया दिनुहोस्