उपत्यकामा एकै दिन थप ३ हजार ५९५ जनामा कोरोना - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

उपत्यकामा एकै दिन थप ३ हजार ५९५ जनामा कोरोना



काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन हजार ५९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।


प्रतिक्रिया दिनुहोस्