१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री ओलीले आज दिउँसो ३ः३० बजे देशबासीका नाममा सम्बोधन गर्दै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले ओलीले आज दिउँसो ३ः३० बजे देशबासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्रीले समसामयिक विषय र कोरोनाको सन्दर्भमा देशवासीका नाममा सम्बोधन गर्ने थापाले बताएका छन् ।