बहुमत प्राप्त सदस्यलाई प्रधानमन्त्रीका लागि दावी पेश गर्न राष्ट्रपतिको आहृवान - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बहुमत प्राप्त सदस्यलाई प्रधानमन्त्रीका लागि दावी पेश गर्न राष्ट्रपतिको आहृवान



कठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई मिति २०७८ -१-३० गते बिहीबारका दिन साँझ ९ बजेभित्र प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेकि हुन उक्त कुरा राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्