१ कार्तिक २०८३, आइतबार

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे माधव नेपाल पक्षका १९ सांसदले , को-को छन ?



काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधव पक्षका १९ जना सांसद सर्वोच्च अदालत जाने तयारी गरेका छन । ।

देउवालाई प्रधानमन्त्रीको सपथका लागि माग गदै विपक्षी गठबन्धनले अदालतमा गर्न लागेको रिटमा नेपाल पक्षका १९ जना सासंदले हस्ताक्षर गरेका एक सासंदले जानकारी दिएका छन ।१ जना सांसद बाहिर भएपनि सहमर्थन रहेको बताएका छन ।

त्यसैगरी नेपाल पक्षका गोकर्ण विष्ट,योगेश भट्टराई लगायतका नेताले भने हस्ताक्षर गरेका छैनन् । विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा भेली सोमबार रिट दायर दर्ता गर्ने छन ।

हस्ताक्षर गर्ने सांसदहरु :

  1. जीवन राम श्रेष्ठ

2. कुष्ण लाल मर्हजन

3. विरोध खतिवडा

4. झपड बहादुर रावल

5. सोम प्रसाद पाण्डे

6. भवानी प्रसाद सापकोटा

7. माधव कुमार नेपाल

8. झलनाथ खनाल

9. लक्ष्मी कुमारी चौधरी

10. कलिला खातुन

11. राम कुमारी झाक्री

12. सुरेन्द्र पाण्डे

13. सरला कुमारी यादव

14. घनश्याम भुसाल

15. पुष्पा कर्ण कायस्थ

16. भवानि प्रसाद खापुङ्ग

17. निरा देवी जैरु

18. कल्याणि खड्का