२७ श्रावण २०८३, बुधबार

राष्ट्रपति भण्डारीद्वारा तीन अध्यादेश जारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा अध्यादेश जारी गरेकी छन् ।

राष्ट्रपति कार्यलयका अनुसार राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा १ अनुसार आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन् ।

आज विहान ११ बसे बसेकोे मन्त्रिपरिषदको बैठकले ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेका थियो सोहि अनुसार राष्ट्रपतिले जारी गरेकी हुन ।