आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने अनुमान, एनटीसीको २२ प्रतिशत सेयर ग्राहकलाई
काठमाडौं । आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८–०७९ को बजेट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
त्यस्तै, नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) को २२ प्रतिशत सेयर ग्राहकलाई उपलब्ध गराउने भएको छ । यससँगै अब ग्राहकले एनटीसीको सिमसँगै एनटीसीको सेयर पनि पाउने छन् ।












