२ कार्तिक २०८३, सोमबार

सरकारमा सहभागी हुन प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे महन्थ ठाकुर र राजेन्द्र महतो



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

सरकारमा सहभागीता हुनका लागी बालुवाटारमा प्रधानमन्त्रीसँग छलफल हुनेछ । ठाकुर र महतो ओली नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छन् ।