मन्त्रिपरिषदको बैठक ५ बजे बालुवाटामारमा बस्दै
काठमाडौं । आज सोमबार बेलुका ५ बजे मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । बेलुका ५ बजे मन्त्रिपरिषद बैठक बालुवाटारमा बस्ने एक मन्त्रीले जानकारी दिएका छन । आजको बैठक नियमित बैठक भएकोले हाल देशभर महामारीको रुपमा फैलिरहेको कोरोना नियन्त्रण तथा देशको समकालीन राजजितिक विषयमा छलफल हुन सक्ने उनले जानकारी दिएका छन ।
शनिबार सरकारले आउदो आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गदै कोरोना नियन्त्रण प्राथमिकतामा राखेको छ ।














