फुटको संघारमा जसपा महन्थसहित चार नेता पार्टिबाट निस्कासित - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

फुटको संघारमा जसपा महन्थसहित चार नेता पार्टिबाट निस्कासित



काठमाडौं । नेकपा एमाले जस्तै जसपा पनि फुटको संघारमा पुगेको छ । उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई पार्टिबाटै निष्कासको गर्ने घोषणा गरेको छ ।

निष्काशन हुनेमा पार्टि अध्यक्ष महन्थ ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेका छन । उपेन्द्र यादवको अध्यक्षतामा बसेको जसपा कार्यकारिणी समितिको बैठकले उनीहरुलाई पार्टिको निर्णय विपरीत कार्य गरेको भन्दै निष्काशन गर्ने निर्णय गरेको उपेन्द्र पक्षले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्