७ श्रावण २०८३, बिहिबार

मिर्मिरे लघुवित्तले ५१ हजार कित्ता एफपीओ बिक्री गर्ने



काठमाडौं ।मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमीटेडले सर्वसाधारणका लागि थप सेयर(एफपीओ) निश्कासन गर्ने भएको छ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ५१ हजार कित्ता एफपीओ बिक्री गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरका ५१ हजार ३ सय १६ कित्ता एफपी बिक्री गर्ने भएको हो । कम्पनीले यसअघि ३७ हजार २ सय ६० कित्ता एफपीओ बिक्री गरेको थियो ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड (एनएसएमबिएल)लाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 


प्रतिक्रिया दिनुहोस्