६२९५ निको भए, थप २३८२ जनामा कोरोना संक्रमण - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

६२९५ निको भए, थप २३८२ जनामा कोरोना संक्रमण



काठमाडौं । शनिबार थप ६ हजार २ सय ९५ कोरोना संक्रमित निको भएका छन । यो संगै कोरोना संक्रमित निको हुनेको संख्या ५ लाख २७ हजार १ सय ११ जना पुगेको छ ।

त्यसैगरी वितेको २४ घण्टामा थप २३ हजार २ जनामा कोरोना संक्रमण भएको छ । यो संगै कोरोना संक्रमित हुनेको संख्या ६ लाख ६७ हजार ७८ जना पुगेको छ ।

त्यसैगरी वितेको २४ घण्टामा थप ६१ ज्नाको कोरोनाका कारण ज्यान गएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ३ सय ६६ पुगेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्