दलित युवतीलाई कोठा नदिएको आरोपमा बबरमहलबाट घरपेटि प्रधान पक्राउ - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

दलित युवतीलाई कोठा नदिएको आरोपमा बबरमहलबाट घरपेटि प्रधान पक्राउ



काठमाडौं । सबैकुरा मिलिसकेपनि दलित भएको थाहा पाएपछि कोठा नदिने बबरमहल निवासी घरपेटि सरस्वती प्रधान पक्राउ परेकि छन ।उनलाई आज महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

५८ वर्षिय घरपेटि प्रधानविरुद्ध २४ वर्षीया पत्रकार रुपा सुनारले आफु दलित हो भनेपछि सबैकुरा मिलिसकेको भए पनि कोठा नलिएको आरोपमा प्रहरीमा उजुरी दर्ता गरेकि थिईन ।शुक्रबार प्रहरीले अदालतबाट उनीविरुद्र पक्राउ पुर्जी लिएको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्