गुँरास लाइफका संचालक तोदीको राजिनामा स्वीकृत - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

गुँरास लाइफका संचालक तोदीको राजिनामा स्वीकृत



काठमाडौं । गुँरास लाइफका संचालक तोदीको राजिनामा स्वीकृत भएको छ । गुँरास लाइफ इन्स्योरेन्सको सञ्चालक विनय कुमार तोदीले राजिनामा दिएका हुन् ।

तोदीले असार ११ गते व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका हुन् । कम्पनीको असार १४ गते बसेको सञ्चालक समितिको बैठकले तोदीको राजिनामा स्वीकृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्