१८ भदौ २०८३, बिहिबार

सामाजिक सुरक्षा कोष विरुद्ध सिभिल बैंकको आन्दोलन (भिडियो सहित)



काठमाडौं । सिभिल बैंकका कर्मचारीले पनि सामाजिक सुरक्षा कोषका विरुद्ध विरोध सुरु गरेको छ । गत साता २९ वटा बैंक तथा वित्तीय संस्था कर्मचारी युनियनहरुले संयुक्त विज्ञप्तीमार्फत् विरोध जनाएपछि हिजोबाट बैंकहरुले देशब्यापी ब्यानर टाँस्ने कार्यक्रम अघि बढाएका छन् ।

सिभिल बैंकले देशभरका शाखामा कालो ब्यानर टाँसेर विरोध जनाएको बैंकले जनाएको हो ।

https://www.facebook.com/100000359812279/videos/pcb.4345221538833130/3020133531551531

https://www.facebook.com/100000359812279/videos/pcb.4345221538833130/526889191962142