आइतबार सुनचाँदीको मुल्य घट्यो - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

आइतबार सुनचाँदीको मुल्य घट्यो



काठमाडौं । आज आइतबार सुनचाँदीको मुल्य घटेको छ । आज सुन तोलामा एकैदिन ६ सयले घटेको छ । सुन तोलामा ६ सयले घटेर छापावाला सुन प्रतितोला ९२ हजार ६ सय र तेजावि सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदी तोलामा एकैदिन २० रुपैयाँले घटेको छ । आज चाँदीमा तोलामा २५ रुपैयाले घटेर तोलामा १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार २ सय र तेजावि सुन ९२ हजार ७ सयमा कारोबार भएको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्