माधवकुमार नेपाल समूह सरकारमा नजाने
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा नजाने भएको छ । सत्तारुढ गठबन्धनको बैठकमा नेपाल समुबाट सहभागी भएका एमाले नेता डा. विजय पौडेलले तत्काल सरकारमा जाने अवस्था नरहेको बताएका छन ।
नेकपा एमाले पार्टि एकताको प्रयासमा रहेकाले तल्कालै हतार गरेर आफुहरु सरकारमा सहभागी नहुने माधव नेपाल पक्षका एक नेताले अर्थपर्थलाई बताएका छन ।












