२२ कार्तिक २०८३, आइतबार

सिद्धर्थ क्यापिटलका दुई फण्डको बुकक्लोज ३२ गते हुने



काठमाडौं । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को बुकक्लोन मिति तय भएको छ । २ फन्डले प्रतिफल वितरणको लागि बुकक्लोज मिति तय भएको हो ।

सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले गत आवबाट कर सहितको ३०। ३० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन ।

साउन ३१ गतेसम्म नेप्सेमा ईकाई खरीद गरी इकाईधनी कायम भएकाले प्रस्तावित लाभांश पाउने छन ।