नेशनल माइक्रोफाइनान्सको ९ लाख कित्ता शेयर सुचिकृत - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेशनल माइक्रोफाइनान्सको ९ लाख कित्ता शेयर सुचिकृत



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर सुचिककृत भएको छ । कम्पनिको महिला सहयात्रा लघुवित्तलाई प्राप्तिपछि नेशनल माइक्रोफाइनान्स लघुवित्तको नामबाट ९ लाख ९५ हजार ५८८ कित्ता शेयर सुचिकृत भएको नेप्सेले जनाएको छ ।

शेयर सुचीकुत भएसंगै महिला सहयात्राको शेयरधनीको खातामा नेशनल माइक्रोफाइनान्स लघुवित्तको नामबाट शेयर आएपछि कारोबार गर्न सक्ने कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्