२ कार्तिक २०८३, सोमबार

वली र शाहीलाई पदमुक्त नगरेको भन्दै एमालेद्वारा लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध



काठमाडौं । कारवाहीको लागि सिफारीस गरेको सांसदय विमला वली र अजय शाहीलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

सूर्य चिह्नबाट चुनाव लडेर एमालेलाई नै सहयोग नगरेका २ सांसदलाई कारवाही गर्न एमालेले प्रदेशसभा सचिवालयलाई पत्र काटेपनि प्रदेशसभा सचिवालयले कारवाही गर्नु नपर्ने बताएको भन्दै एमालेले लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध गरेका छन ।

साथ ैउनीहरुले दुबै जना सांसदलाई कारवाही नगरेसम्म प्रदेशसभा बैठक अवरुद्ध गर्ने माग राखेका छन ।