२५ श्रावण २०८३, सोमबार

२ पटकसम्म रोकिएको कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन हुने ( तालीका सहित )



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा  बोर्डले आज एक सूचना जारी गदै कक्षा १२ को परिक्षा भदौ ३० गतेबाट सुरु हुने जानकारी दिएको छ ।

कोरोना भाइरस संक्रमण बढेसंगै यसअघि कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण २ पटक स्थगित गरिएको थियो ।परिक्षा विहान ११ बजेबाट २ बजेसम्म भौतीक उपस्थीतीमै हुने छ ।

No photo description available.