२१ कार्तिक २०८३, शनिबार

नेपाल ल्यूव आयलको बोनश शेयरको मूल्य समायोजन



काठमाडौं । नेपाल ल्यूव आयल लिमिटेडको बोनश शेयरको मूल्य समायोजन भएको छ । कम्पनिको ३० प्रतिशत शेयरको समायोजनपछि शेयर मुल्य २ सय ४३ रुपैयाँ तोकिएको छ ।

आयलको अन्तिम कारोबार मुल्य हिजो कायम अन्तिम शेयर मुल्य ३ सय १६ रुपैयँको आधारमा शेयरमुल्य समायोजन भएको हो ।

नेपाल ल्यूव आयलको हिजो लाभांश तथा साधारण सभा प्रयोजनार्थ बुक क्लोज गरेको थियो ।