रिडी हाइड्रोपावरको लाभांश घोषणा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

रिडी हाइड्रोपावरको लाभांश घोषणा



काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको असोज १४ गते बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको १२.६ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने पंस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुले पाउनछन् ।


प्रतिक्रिया दिनुहोस्