फेरी बढ्यो सुनचाँदीको भाउ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

फेरी बढ्यो सुनचाँदीको भाउ



काठमाडौं । साताको पहिलो दिन आज आइतबार सनुचाँदीको भाउ बढेको छ र आज सुन तोलामा १ सयले बढेर छापावाला सुन प्रतितोला ९० हजार ७ सय र तेजावि सुन ९० हजार २ सय ५० रुपैयाँमा कारोकार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुन सुन तोलामा २ सयले बढेर छापावाला सुन प्रतितोला ९० हजार ६ सय र तेजावि सुन प्रतितोला ९० हजार १ सय ५० रुपैयाँमा चाँदीको भाउ भने स्थिर रहदै प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा कारोबारर भएको थियो ।


प्रतिक्रिया दिनुहोस्