नाडेप लघुवित्तको लाभांश घोषणा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नाडेप लघुवित्तको लाभांश घोषणा



काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद सहित २१.०५३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

हिजो बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पुजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद सहित २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानिकर्ताहरुले पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्