२२ कार्तिक २०८३, आइतबार

७२ अंकले घटेको बजारमा १२ कम्पनिका लगानिकर्ताले कमाए



काठमाडौं । साताको पहिलो दिन भारी अंकले घटेको बजारमा १२ कम्पनिका लगानिकर्ताले १० प्रतिशतसम्म कमाएका छन । यस दिन न्यादी हाईड्रोपारका लगानिकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि आज नयाँ सारथि लघुवित्तको लगानिकर्ताले ४ प्रतिशतबा दरले कमाएका छन । मैलुङ खोला जलविधुत कम्पनिका लगानिकर्ताले पनि ३.८१ प्रतिशतका दरले कमाएका हुन । आज युनिलिभर नेपालका लगानिकर्ताले पनि ३.५६ प्रतिशतका दरले कमाएका छन ।

नारायणि डेपलोमेन्ट बैंक, अजोड इन्स्योरेन्स, सिदार्थ इन्स्योरेन्स, कर्पोरेट डेपलोमेन्ट बैंकलगायत कम्पनिका लगानिकर्ताले कमाएका छन ।