२५ सय तल झर्यो शेयर बजार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

२५ सय तल झर्यो शेयर बजार



काठमाडौं । शेयर बजारमा केहि दिनयता भारी अंकले गिरावट आइरहेको छ । आज बजार ५१ अंकले ओरालो लागेर नेप्से परिसुचक २४६२.२९ अंकमा आइपुगेको छ ।

यो समाचार तयार पार्दासम्म शेयर बजारमा भारी गिरावट आएर नेप्से परिसुचक २छ सय तल झरेको हो । २५०८ अंकमा खुलेको बजार १ घण्टा ३० मिनेटमा ४६ अंकले नेप्से परिसुचक घटेको छ ।

मौद्रिक नितिको पहिलो त्रैमासिक समिक्षमा नेपाल राष्ट्र बैंकले शेयर धितो बर्जामा ४।१२ को नियमलाई यथावत राखेपछि शेयर बजारमा भारी गिरावट आएको छ ।


प्रतिक्रिया दिनुहोस्