परासीमा मेगा बैंकको नयाँ शाखा विस्तार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

परासीमा मेगा बैंकको नयाँ शाखा विस्तार



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले परासीमा नयाँ शाखा विस्तार गरेको छ ।

मेगा बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २०३औं शाखा हो । मेगा बैंकले यस आर्थिक बर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्