१ घण्टा नबित्दै नेप्सेमा छायो हरियाली,६२ अङ्कले उकालो लागेर परिसूचक २३४४ पुग्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

१ घण्टा नबित्दै नेप्सेमा छायो हरियाली,६२ अङ्कले उकालो लागेर परिसूचक २३४४ पुग्यो



काठमाडौँ । साताको तेस्रो दिन आज मङ्गलवार शेयर बजारमा हरियाली छाएको छ । यस दिन कारोबार सुरु भएको ४५ मिनेटमै बजार ६२ अङ्कले उकालो लागेको छ ।

केही महिना यता भारी अङ्कले ओरालो लागेको शेयर बजार सोमबार मात्रै ७९ अङ्कले घटेर परिसूचक २२८२ अंकमा आएर बजार बन्द भएको थियो ।आज विहान २२८३ अंकमा खुलेका बजार ४५ मिनेटमै २३४४ अंकमा पुगेर सबै समूहमा हरियाली छाएको छ ।


प्रतिक्रिया दिनुहोस्