साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर नेप्सेमा सूचिकृत - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर नेप्सेमा सूचिकृत



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको बोनश शेयर नेप्सेमा नसूचिकृत भएको छ । कम्पनीको ३ लाख ८४ हजार ५८३ कित्ता बोनस शेयर आज सूचिकृत भएको हो ।
कात्तिक १६ गते सम्पन्न भएको साधारण सभाले पारीत गरेको २० प्रतिशत बोनश शेयर नेप्सेमा सुचिकुत गरेको हो । डिम्याट खातामा आएपछि उक्त शेयर दोस्रो बजारमा कारोबारमा आउने छ ।


प्रतिक्रिया दिनुहोस्