सेन्ट्रल फाइनान्सले बोलायो साधारण सभा, प्रस्तावित लाभांश पारी गर्ने
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले साधारण सभा बोलाएको छ । हिजो बसेको संचालक समितिको बैठकले पुस ३० गते साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले ७.७ प्रतिशत बोनश शेयर र ३.३ प्रतिशत नगद लाभंश वितरण गर्ने निर्णय गरेको हो ।
साधाराण सभा तथा लाभांश प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गर्ने छ । तसर्थ पुस १५ गतेसम्म कायम भएका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउने छन् ।












